पत्नीको उपचारका लागि अमेरिका पुगेका ‘प्रचण्ड’ आज नेपाल फर्किदै

काठमाडौं चैत, १४– पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किदै छन्। पूर्वप्रधानमन्त्री समेत रहेका दाहाल १० दिन अघि अमेरिका गएका थिए । वासिंटनस्थित जर्ज टाउन युनिभर्सिटी अस्पतालमा उपचार दाहाल पत्नी सीताको उपचार गरिएको हो । दाहालकी छोरु गंगा दाहालले उनको फेसबुकमार्फत आमा सीता…