काठमाडौं फागुन, १६– बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको शव काठमाडौं ल्याइएको छ । केहीबेर अघि शव बोकेको नेपाली सेनाको हेलिकोप्टर काठमाडौंको त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको छ । बिहीबार विहान बाक्लो हिमपातका कारण शव ल्याउन ढिलाइ भएको हो । बुधबार साँझसम्म दुर्घटनास्थलबाट सुकेटार विमानस्थलसम्म ४ जनाको शव ल्याइएको थियो । बाँकी शव बिहीबार…