सुनसरी । सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि ५६ वटै ढोका खोलिए पनि भारतीय दबाव पछि फेरी ३० वटा ढोका बन्द गरिएको छ । पूर्वी पहाडी क्षेत्रमा निरन्तर वर्षा भएर सप्तकोशीमा अहिलेसम्मकै उच्च बहाव भइरहँदा पनि भारतीय दबावका कारण कोशी ब्यारेजका ढोकाहरु बन्द गरिएको हो । आइतबार बिहान लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएकाले…