फागुनमा स्ववियु चुनाव

काठमाडौं पुस, २४– आगामि फागुनमा त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव गर्ने भएको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले ६१ आंगिक र सम्बन्धनप्राप्त क्याम्पसहरूलाई परिपत्र गर्दै स्ववियु तयारी सुरू गर्न भनेको छ। २०७३ फागुन १८ मा भएको स्ववियु चुनावबाट चुनिएकाहरूको दुई वर्षे कार्यकाल सकिन लागेकोले स्ववियु चुनावको पूर्व तयारी थाल्न क्याम्पसहरूलाई आग्रह…