काठमाडौं पुस, ३– सुन जस्तो देखिने ५१२ ग्राम पहेंलो धातु सहित एक जना पक्राउ परेका छन् । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको पार्किङ्ग एरियामा चेकजाँच गर्ने क्रममा कतार एयरवेयजको फ्लाईटबाट आएका चितवन, भरतपुर महानगरपालिका २३का ३२ बर्षीय अमित घिसिङ्गलार्य पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले सुन जस्तो देखिने ४ थान बिस्कुट र १ थान बाला…