बन्ने भयो चलचित्र प्रेम गितको तेस्रो सिरिज

काठ्माण्डौ- फिल्म ‘प्रेमगीत’को तेस्रो सिरिज ‘प्रेम गीत-३’ निर्माण हुने भएको छ। नेपालमा अहिले हिट चलचित्रका सिरिज चलिरहेका छन् ।  यसैले पनि धेरै निर्माता सिरिज बनाउन नै लागिपरेका छन् । यसैविच, यस अघिको सुपर हिट  चलचित्र ‘प्रेमगीत र प्रेमगीत २’को तेश्रो सिरिज पनि बन्ने भएको छ । फिल्म निर्माण युनिटले छायांकन अगावै फिल्मको प्रदर्शन मिति सार्वजनिक…