कात्किक २५,कञ्चन्पुर्- गत साउनमा बलत्कारपछी हत्या गरिएकी निर्मला पन्तका परिवार कही कतै बाट न्याय नपायपछी अन्त:त धर्नामा बसेका छन । गत साउनमा साथीको घरमा गएकी निर्मला दोस्रो दिन भीमदत्त नगरपालिका २ र १८ को सीमामा मृत अवस्थामा भेटिएकी थिइन् । सोही दिनदेखि हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै पीडित परिवार , आफन्त र नागरिक समाज लगायतले देशैभर आन्दोलन…