नेपाल बारको  महासचिवमा लोकतान्त्रिक समूहका पौडेल विजयी

काठमाडौं चैत, २१– नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई हराउदै विजयी भएका हुन् । कानून व्यवसायीहरुको छाता संस्था समेत रहेको बारको महासचिवमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । उनले वामपन्थी समूहका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गरेका हुन् । नयाँ नेतृत्वका…