सबै सरकारी स्कुल नराम्रा हुन्छन भन्नु भ्रम हो : प्रचार्य दाहाल

मन्थलि- हाम्रो समाजमा सरकारी बिद्यालय भन्ने बित्तिकै नाक खुम्च्याउने चलन रहेको छ । हुन पनि धेरै सरकारी स्कुलहरु त्यसरि नै चलिरहेका छन । सरकारी बिद्यालय प्रती भरोसा र बिस्वास नहुँदा धेरै अभिभाबकरु महँगो सुल्क तिरेरै भय पनि आफ्ना छोराछोरिहरुलाई बोर्डिङ स्कुलमा पढाइरहेका छन । तर कुरा तेस्तो छैन सबै सरकारी स्कुलहरु नरम्रा छैनन ।सरकारी बिद्यालयमा…