काठमाडौं । दशैमा काठमाण्डौं उपत्यका भित्र सार्वजनिक सवारी साधन न्यून मात्र चल्ने भएकोले सैनिक तथा सर्बसाधाराणको आवागमनमा सुविधा पुर्याउने उद्देश्यले बिजया दशमीका दिन निःशुल्क बस सञ्चालन गर्ने भएको छ । सैनिक परिवारका लागी भने सेनाले असोज २५ गतेबाट ३१ गतेसम्म काठमाण्डौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ्ग, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ-त्रिशुली, चौतारा, हेटौडा, नारायणगढ र सिराहा–राजविराज जाने…