काठमाडाैँ- यसपालिको निरन्तर शनिबारकाे नियमित रचना वाचनकाे यस पटककाे शृङ्खला अतिथि गीतकार,गजलकार शीतल कादम्बिनीका साथ सम्पन्न भएको छ । शास्त्रीय छन्दकाे कविता सुमधुर स्वरमा वाचन गर्दै आफ्नाे प्रस्तुति सुरु गरेकी कादम्बिनीले नेपालगन्जदेखि चितवन हुँदै काठमाडाैँसम्मकाे साङ्गीतिक अनुभवहरु र अनुभूतिहरु सुनाएको थिइन । 'कादम्बिनी' एल्बम आउनुभन्दा पहिलेनै आफ्ना केही गीतहरु रेकर्ड भएकाे भए पनि आफू नाेटिस…