कांग्रेसले आगामी शनिबार बोलायो केन्द्रीय समितिको बैठक : भातृ संस्थाहरुको बारेमा छलफल हुने

१७ फागुन, काठमाडौं - आगामी शनिबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ।कांग्रेसाका मुख्य सचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागी अनुरोध गरेका छन । शनिबारको बैठकमा भ्रातृ संगठनहरुको विधान संशोधन लगायतका बिषयमा छलफल हुने कांग्रेस पार्टी कार्यलयले जनाएको छ । शनिबारको…