काठमाडौं – मलेसियाको राजधानी क्वालालुम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । जसमा ७ नेपाली रहेको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् । विषाक्त मदिरा सेवन गर्दा धादिङ गंगाजमुना गाउपालिका बसेरिको बिबश घलेको मृत्यु भएको छ । केही दिनपछी मात्र घर फर्किन्छु भनेका थिए तर फर्किएनन । समाचारअनुसार मलेसियामा सार्वजनिक विदा भएकाले…