सीआईबीका डीएसपी अंगुर जिसीसहित चार प्रहरी निलम्बनमा, नागरिक असन्तुस्ठी झन बढ्दै

काठमाडौं अपराधी अझै कहिले पत्ता लग्ने भन्ने एकिन नहुँदा सरकार, प्रहरी प्रसासन् र देश कै बद्नाम भएको छ भने नागरिक असन्तुस्ठी बढ्दो छ । नागरिक आन्दोलन ,सङ्ग सस्था लगायत सबैतिरबाट चौतर्फी दबाब परेपछी सरकारले निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धान गर्न बनेको छानविन समितिका सदस्य केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी अंगुर जिसीसहित चार प्रहरीलाई निलम्बन गरेको…