काठमाडौं असोज, १– २ महिना अघि बलात्कारपछि मारिएकी निर्मला पन्तका बाबुआमा अहिले न्यायमाग्दै काठमाडौं आइपुगेका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाले सरकार अप्ठ्यारोमा परेको छ । हत्यारालाई कारवाहीको माग गर्दै अहिले देशभरी नै प्रदर्शन भइरहेको छ । एता नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने बिदेश भ्रमणमा ब्यस्त छन । प्रचण्डले भदौ २१…