केही दिनपछी घर फर्किन्छु भनेका धादिङका बिबश घले रातो बाकसमा आउदै , विषाक्त मदिराले लियो ज्यान…

काठमाडौं – मलेसियाको राजधानी क्वालालुम्पुर क्षेत्रमा विषाक्त मदिरा सेवन गर्दा मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ । जसमा ७ नेपाली रहेको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् ।  विषाक्त मदिरा सेवन गर्दा धादिङ गंगाजमुना गाउपालिका बसेरिको बिबश घलेको मृत्‍यु भएको छ । केही दिनपछी मात्र घर फर्किन्छु भनेका थिए तर फर्किएनन । समाचारअनुसार  मलेसियामा सार्वजनिक विदा भएकाले…