आसाममा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प –पूर्वी नेपाल र बंगलादेशमा समेत धक्का महसुस

विराटनर भदौ, २७– पूर्वी नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्पको धक्का महसुस गरिएपनि उक्त भूकम्प नेपालमा नभइ भारतमा गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रले भारतमा गएको भूकम्पका कारण पूर्वी नेपालका जिल्लामा पनि धक्का महसुस भएको जनाएको छ । प्रारम्भिक रिपोर्ट अनुसार आसाममा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको आएको भारतीय सञ्चार…