काठमाडौं चैत, ५– अवैध रूपमा सुन विदेश लैजान सक्रिय चारजना पक्राउ परेका छन् । महानगरीय प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय उडानतर्फको पार्किङ क्षेत्रबाट चितवनका सुनिल राउत, बाराका सन्दीप पटेल, मकवानपुरका अर्पण केसी र खोटाङका मनोज राई सोमबार साँझ सुनसहित पक्राउ परेका हुन्। प्रहरीले पक्राउ परेकामध्ये राउत र पटेलबाट १० लाख १५ हजार मूल्य पर्ने…