नेपाली कांग्रेसअब डिजिटलाईज्ड पार्टी’ बन्दै

नेपाली कांग्रेसलाई ‘डिजिटलाईज्ड पार्टी’ बनाउने तयारी थालिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन ।पार्टीका हरेक गतिविधीलाई प्रविधीका माध्यमबाट कार्यकर्ता माँझ पुर्याउनुका साथै प्रविधीकै माध्यमबाट मत संकलन गर्ने रणनीतिमा कांग्रेस रहेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए। शर्माले केही दिनमै पत्रकार सम्मेलन गरेर डिजिटलाईज्ड कांग्रेसको बारेमा सार्वजनिक गर्ने समेत बताए। ‘हामीहरुले अब पार्टीलाई प्रविधीको भरपुर प्रयोगसहित डिजिटलाईज्ट…