नेपाली चलचित्रमा पनि भित्रीदै छ नँया प्रबिधी

काठमाडौं । नयाँ प्रविधि भित्रिएसँगै पछिल्लो समय नेपाली चलचित्रको स्तरोन्नति भइरहेको छ । दर्शकको रुचि नेपाली चलचित्रप्रति पनि बढिरहेको छ । विश्वबजारमा प्रविधिको विकाससँगै चलचित्र क्षेत्रमा समेत निकै प्रगति भएको छ । यसको प्रभाव नेपाली चलचित्रमा पनि परेको छ । बलिउड तथा हलिउडमा प्रयोग भइरहेका नयाँ नयाँ प्रयोग नेपाली चलचित्रमा हुन थालेको छ । हलिउड…