ओलीको कार्यशैलीबाट ‘प्रचण्ड’ले चित्त बुझाउन छाडे

काठमाडौं फागुन, २– प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चित्त बुझाउन छाडेका छन् । ओलीबाट हुने व्यवहार र शैलीको दाहालले आफ्नै तरिकाले जवाफ दिन थालेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । बुधबार जनयुद्ध दिवसको अवसरमा आफ्नै पार्टी कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओली उपस्थित भएनन् । तर, दाहालले भने प्रधानमन्त्री ओली…