आजबाट दशैका लागी नयाँ नोट साट्न पाइने

२१ असोज, काठमाडौं– नेपाल राष्ट्र बैकले आजदेखि सर्वसाधारणका लागि दशैंलाई नयाँ नोट साट्ने भएको छ । केन्द्रिय बैंक, वाणिज्य बैंक तथा वित्तिय संस्थामार्फत सर्वसाधारणले नयाँ नोट साट्न पाउनेछन् । राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई यस अघी  नै नयाँ नोट उपलब्ध गराएको थियो । सर्बसाधारणले  आगामी २९ गतेसम्म नयाँ नोट साट्न सक्ने राष्ट्र बैंकले जनाएको छ  । सर्वसाधारणले…