काठमाडौँ । पछिल्लो समय अध्ययन र रोजगारी को क्रममा बिदेशियाका नेपालीहरु बिभिन्न समस्या मा फस्ने र आत्महत्या गर्ने क्रम बढीरहेको छ । एसै क्रममा अमेरिकाको क्यालिफोर्नियामा एक नेपाली युवकले आफै पुलबाट हाम फालेर आत्महत्या गरेका छन् । उनी क्यालिफोर्नियाको हल सान पाब्लो बस्दै आएका थिए ।उनि नवलपरासी रामग्राम वडा नम्बर २ का कृष्ण भट्टका २३…