एजेन्सी– बलिउड स्टार सलमान खानले सञ्चालन गर्दै आएकोे चर्चित भारतीय रियालिटी शो ‘बिग बोस’ को नयाँ संस्करण सुरु भएको छ। भारतीय कलर्स टेलिभिजनबाट प्रशारण हुँदै आएको उक्त शोको १२औँ संस्करणको अडिसन सुरु भएको हो। चर्चित अभिनेता खानले सञ्चालन गर्दै आएका कारण भारत तथा अन्य मुलुकमा समेत चर्चित बनेको ‘बिग बोस’को ११औं संस्करण केही समय अघिमात्र समाप्त…