- शान्ती बस्नेत काठमाडौ । नेपाल एक विभिन्न जातजातिको बसोवास गर्ने एशिया मुलुकको शान्तिको देश भनेर चिनिने गरेको छ । हाम्रो देशमा धेरै नै जातजाति, धर्म, लिङ्ग, भेषभूसा, भाषा, संस्कृति यस्तै विविध किसिमले सजिसजाउ गरी एक अर्काको अस्थित्व जोगाएर बसोवास गरी एउटा सुन्दर फूलवारीको देश नेपाल हो । हाम्रो देश नेपाल एक जमानामा ईतिहासमा वीर…