गायक ईरोइ श्रेष्ठको नयाँ गितको भिडियो सार्बजनिक

नयाँ धारका बहुमुखी प्रतिभा भएका गायक,मोडेल तथा निर्देशक ईरोइ श्रेष्ठले हालै मात्र आफ्नो पहिलो  गित "बेबी"आईको" म्युजिक भिडियो डस्ट म्युजिक नेपाल  को यूट्युब च्यानल मार्फत सार्बजनिक गरेका छन् । कोरियन तथा थाईल्यान्ड शैली मा प्रस्तुत गरिएको भिडियो लाई गायक आफैंले निर्देशन गरेका हुन्। गायक स्वयंकै अभिनय रहेको यो भिडियोमा सोन्या तामाङ्ले उनलाई साथ दिएकि छिन।यश…