आज चक्र बास्तोलाको अन्तिम श्रद्धाञ्जली सहित साँझ दाहसंस्कार गरिदै , कांग्रेसका पूर्व निर्धारित कार्यक्रम स्थगित

काठमाडौं असोज, २८– शनिबार  निधन भएका नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्तोलाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलीका लागि अहिले  नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताको खुमलटारमा भीड लागेको छ । दिउँसो १ बजेसम्म बास्तोलाको पार्थिव शरीर खुमलटारमै राखिने छ त्यस्पछी कांग्रेस नेता  बाँस्तोलाको पार्थिव शरीरलाई आज अपरान्ह १ः३० देखि ४ः०० बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टीको केन्द्रीय कार्यालयमा राखिने र तत्पश्चात पशुपति आर्यघाटमा अन्तिम…