वीरगञ्ज असोज, २४– पर्सा प्रहरीले स्वाचालित पेस्तोल सहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले पर्साको पटेर्वासुगौली गाँउपालिका–४ फरदवाबाट एक थान पेस्तोलसहित २५ वर्षीय मनोज पाशवानलाई पक्राउ गरेको हो । मंगलबार फरजदवामा रहेको भलुवही खोलाको बगरमा चेकजाँच गर्नेक्रममा पाशवानलाई मेडईन युएसए लेखिएको स्वाचालित पेस्तोल र सोमा प्रयोग हुँने एक थान म्यागजिन सहित पक्राउ गरिएको पर्सा…