पोखरा । पोखरा महानगरपालिका वडा नम्वर २५ याम्दीमा ४ बर्षिया बालिकालाई बलात्कार गर्ने एक युवक पक्राउ परेका छन् । हेम्जाको याम्दीमा लामो समयदेखि भाडाको घरमा आमा बाबुसगँ बस्दै आएकी ४ बर्षिया बालिकालाई स्थानीय २२ बर्षिय युवकले बलत्कार गरेका हुन् । मंगलबार घटना भए पनि बालिकाले आमालाई बुधबार मात्रै भनेकी थिइन् । बालिकालाई ज्वरो आएपछि बुधबार आमालाई…