दसैँमा घर फर्किने नेपालीलाइ सिमानामा भारतिय सुरक्षाकर्मिको सास्ती

२१ असोज, काठमाडौं– दसैँ नजिकिँदै गर्दा कामका लागि भारत गएका सुदूरपश्चिम तथा कर्णालीका बासिन्दा घर फर्किन थालेका छन् । दक्षिणी नाका कैलालीको गौरीफन्टा र पश्चिमी नाका कञ्चनपुरको गड्डाचौकीमा घुइँचो लाग्न थालेसँगै भारतीय सुरक्षाकर्मीले सताउन सुरु गरेको उनीहरूले गुनासो गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । भारतका विभिन्न सहरमा काम गरिरहेका सुदूरपश्चिम तथा कर्णालीका बासिन्दाको…