सुनसरी- सुनसरीका मोहम्मद फिदा हुसेनको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले ६ जना आरोपित पक्राउ गरेको छ। यसैबिच हुसेनका आफन्त स्थानिय अगुवा र प्रसासन बिच अहिले छलफल चली रहेको समाचार प्राप्त भएको छ । हुसेनका आफन्त र स्थानिय अगुवाहरुले सरकारका गृह मन्त्री नआएसम्म शब न उठाउने आडान लिइरहेका छन । हुसेनको घरमा सुनसरीका प्रमुख जिल्ला अधिकारी लगायत…