तालिबान लडाकुहरुका जनक मानिने मौलाना समी उल हक को पाकिस्तानमा हत्या

१७ कात्तिक, काठमाडौं । तालिबान नेता मौलाना समी उल हकको पाकिस्तानको रावलपिन्डीस्थित घरमै मारिएका छन । उनी तालिबान लडाकुहरुका ‘गडफादर’ मानिने गरेका थिय । उनि मारिएपछी तालिबान लाई ठुलो क्षति पुग्ने अनुमान गरिएको छ । मौलाना समी उल हकलाई पाकिस्तानमा तालिबानको जनक मानिन्छन् । उनी एक प्रभावशाली धर्म गुरु थिए जसबाट हजारौं तालिबान लडाकुहरुले तालिम लिएका थिए । उनी…