चैत २३ देखि प्रदर्शन हुने चलचित्र ‘तिमी सँग’ बाट नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह र नायक नाजिर हुसेन पहिलो पटक एकसाथ पर्दामा देखिने भएका छन् । फिल्म ‘तिमी सँग’को मुख्य कलाकारमा साम्राज्ञीराज्य, आकाश श्रेष्ठ र नाजिर छन् । साम्राज्ञीराज्य र नाजिरको जोडी मिडियाहरूमा धेरै आए पनि आकाशको कमै मात्रमा देखिन्छ । अन्तरवार्ताहरू पनि साम्राज्ञी र नाजिर…