काठमाडौं। आगामी शनिबार हुने चियाअपानका लागी चियापानका लागि नेकपाले करीब ५० हजारलाई निम्ता पठाएको नेकपाका नेताहरुले बताएका छन । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा हुन गइरहेको चियापान कार्यक्रम भृकुटीमण्डपस्थित बगैँचामा हुने भएको छ। यसअघि पार्टी एकता हुनुभन्दा अघि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले छुट्टाछुट्टै चियापान कार्यक्रम गर्ने…