बनेपा । सवारी दुर्घटनामा परी काभ्रेपलाञ्चोकमा नेपाल प्रहरीका बहालवाला डिआइजी शुशील भण्डारीको मृत्यु भएको छ । काभ्रे प्रहरीका एसपी रविराज खड्काका अनुसार डिआइजी भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । बा ३ प २८७ नम्बरको नीजि गाडीमा ६ जना सवार थिए । डिआइजी सहित अन्य दुइ जना मन्डन देउपुर नगरपालिका–४ का पत्रकार जीवन पराजुली…