काठ्मान्डौ- नेबिसंघ कपिलवस्तुका पुर्व अध्यक्ष एबम बिधार्थी नेता वजीह अरशद बिबाह बन्धनमा बाधिएका छन । कपिलवस्तुका अरशद भारत उत्तर प्रदेसको ब्यबसायिक शहर कानपुरकी चेली नेहा नसिर सङग मुस्लिम परम्परा अनुसार 'निकाह' अर्थात बिवाह बन्धन मा बाधिएका हुन । अरशद र नसिरको बिवाह अर्थात 'निकाह' यहि अक्टोबर २० मा सम्पन्न भएको अरशदले बताए । नेबिसंघ कपिलवस्तुका…