नेविसंघको १२ औं महाधिवेशन कार्तिक १६, १७ र १८ गते काठमाडौंमा गर्ने प्रस्ताब

काठमाडौं भदौ, २४– नेपाली काँग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले १२ औं महाधिवेशनको तयारीलाई तिव्र पारेको छ । हिँजोदेखि सुरु भएको कन्द्रीय समिति बैठकमा आईतबारबाट छलफल शुरु भएको छ । बैठकले १२ औं महाधिवेशन सम्पन्न गर्नका लागि आवश्यक तयारीको कामलाई तीव्रता तयारी शुरु भएको छ । महाधिवेशनका लागि आवश्यक आयोजक समिति गठन, विधान संशोधनलगायतको कामलाई…