नेकपा माओवादी केन्द्रको आठौं अधिवेशन कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको छ । आइतबारबाट सुरु भएको महाधिवेशन बिहीबारसम्म चल्ने र यसले १५ पदाधिकारीसहित २९९ जना केन्द्रीय सदस्य चयन गर्ने माओवादीले जनाएको छ । १० वर्ष सशस्त्र युद्धबाट शान्ति प्रक्रियामार्फत खुला राजनीतिमा आएको माओवादीको जारी महाधिवेशनस्थल प्रज्ञा भवनमा युद्ध सम्झाउनेसहितका पेन्टिङ राखिएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि…