निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन प्रहरीको भुमिका निर्णायक हुन्छः प्रधाननमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय वातावरणमा सम्पन्न गराउनका लागि नेपाल प्रहरीको भुमिका संवेदनशील र निर्णायक हुने बताएकी छन् । सोमवार काठमाडौंमा आयोजित नेपाल प्रहरी निरीक्षकहरुको दीक्षान्त समारोहमा बोल्दै उनले सो कुरा बताएकी हून् । प्रधानमन्त्री कार्कीले आसन्न निर्वाचनलाई उत्तरदायी लोकतान्त्रिक यात्राको कोशेढुंगाको संज्ञा दिँदै त्यसलाई सुनिश्चित गर्नु राज्यको दायित्व भएको…