विवेकशील साझाका पूर्व अध्यक्ष उज्जवल थापा रहेनन

विवेकशील नेपाल दलका पूर्व अध्यक्ष उज्जवल थापाको निधन भएको छ । उनि कोरोना संक्रमणबाट गम्भीर बिरामी भएका थिए ।थापाको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको भेन्टिलेटर र इक्मो विधिबाट उपचार भइरहेको थियो । भेन्टिलेटरमा उपचाररत थापाको केही बेरअघि निधन भएको हो । थापाको सोमबार मात्रै कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।कोभिड संक्रमण…