वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्यमा स्वतन्त्र उम्मेदबार डा .खिमलाल देवकोटा बिजयी भएका छन । उनले ५०८८ मतभार प्राप्त गर्दै निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेदबार रामबहादुर थापालाई पराजीत गरेका हुन । थापाले ४,०१४ मतभार प्राप्त गरे भने नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङ १३२ मतभार प्राप्त गरे । उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका…