ओलीलाई प्रधानमन्त्री भईरहने वैधानिकता छैन ,कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले बिजनेस दिन नसक्दा मुलुकमा संसदीय व्यवस्था छ कि छैन भन्ने अवस्था आएको बताउनु भएको छ ।शुक्रबार स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रता सेनानी सूर्य प्रसाद रेग्मीको प्रथम स्मृतीसभामा बोल्दै नेता सिंहले संसदलाई बिजनेस नदिएर ओली नेतृत्वको सरकारले संसद निष्क्रय पार्न खोजेको आरोप लगाउनु भयो । उहाँले भन्नु भयो ‘सरकार भएर पनि…