संसद विघटनविरुद्ध नागरिक समाजद्वारा माइतीघरमा प्रदर्शन

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै नागरिक समाजका अगुवाहरूले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। नागरिक समाजले ओलीको कदमलाई प्रतिगमनकारी भनी धर्ना दिएको हो। धर्नामा ओलीको कदमविरोधी ब्यानरहरुसहित नागरिक समाजका व्यक्तिहरु सहभागी थिए । नेपालको संविधानमाथि प्रहार भएकोले विरोध प्रदर्शन गर्नु परेको नागरिक आन्दोलनमा सहभागी अधिकारकर्मीहरूले बताएका छन्।सरकारले संसद विघटन गरेर देशलाई प्रतिगमनतर्फ लगेको भन्दै सरकारको यो…