प्रधानमन्त्री ओलिलाई बिश्वप्रकाशको प्रश्न :डा केसीसँग कुरै नगर्ने, कात्रो पठाउने तयारी हो ?

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गंभिर प्रश्न गरेको छ। अनसनरत डा। गोविन्द केसीसँग कुरा नगर्ने बरु कात्रो पठाउने तयारी गरेको हो रु कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जारि गरेको प्रेश विज्ञप्ति मार्फत उक्त प्रश्न सोधिएको हो। डा. केसी अनशन बसेको बुधबार २४औं दिन हो। आजको मितीसम्म सरकारले वार्ता गर्ने र डा। केसीको माग सम्भोधन गर्ने…