नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टिको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज ज्ञापनपत्र बुझाएका छन् । आज विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर नेता पौडेलको नेतृत्वमा कांग्रेस नेताहरु गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, बालकृष्ण खाँड र रमेश लेखकले पार्टीको तर्फबाट ज्ञापनपत्र बुझाएका हुन् । यसअघि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले नेता पौडेलको नेतृत्वमा प्रधानमन्त्री…