प्रदेश नं ५ को राजधानी बुटवललाई नबनाएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का २२ सयभन्दा बढी कार्यकर्ताले राजीनामा दिएका छन् । बुटवलमा राजधानी तोक्न नसकेकोमा उनीहरु रुष्ठ भएर नेकपा परित्याग गरेको बताइएको छ । यता मुख्यमन्त्री शंकर पोखरेलले भने प्रदेशको राजधानी दाङको देउखुरी १२ जिलालामा रहेका नागरिकहरुलाई भौगोलिक अवस्थाले सबैको साझा र माझ पर्ने बताएका छन्…