काठमाडौं- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत र महासचिब महासचिव भूपेन्द्रजंग शाही दुबैले विज्ञप्ति जारी गर्दै एक अर्कालाई बर्खास्त गरेको जनाएका छन । शनिबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष बस्नेतले महासचिव शाहीलाई हटाएको जानकारी गराएका थिए । ।पदीय मर्यादा, जिम्मेवारी र आचरणविपरीत काम गरेको भन्दै हटाएको जानकारी अध्यक्षले जारी गरेको वक्तव्यमा…