जम्मु कस्मिरमा प्रतिबन्ध लगाउने सरकारको निर्णय भारतको सर्बोच्च अदालतद्वारा खारेज

काठ्माण्डौ- भारतको सर्वोच्च अदालतले जम्मु कस्मिरका बिषयमा परेका रिटको सुनुवाइ सुरू गरेको छ। भारतको संविधानको धारा ३७० खारेज गर्दै कश्मिरले पाएको बिषेश राज्यको दर्जा खारेज गर्ने भारत सरकारको निर्णयपछी जम्मु कश्मिरको बिशयमा कारीब एक दर्जन रिट निबेदन दायार भएका थिए । बुधबार प्रधानन्यायाधीश रञ्जन गोगोईको नेतृत्वको इजलासले विभिन्न रिटमाथि सुनुवाइ गर्दै आदेश दिएको छ। भारतीय…