हङ्कङ- हङ्कङको अशान्ति लगातार ११ औँ सातामा लम्बिएको छ। त्यहाँको परिस्थिति झन् हिंसक बन्दै गएको छ भने हड्तालले पूरै सहर अस्तव्यस्त भएको छ। प्रजातन्त्रसमर्थक प्रदर्शनकारीहरूले लगातार दोस्रो दिन पनि विमानहरूको उडानमा गम्भीर अवरोध उत्पन्न गरेका थिए। तर अहिले हङ्कङ विमानस्थल पुनस् सञ्चालनमा आएको छ। मङ्गलवार दिउँसो एशियाको सबभन्दा व्यस्तमध्येको एक हङ्कङ विमानस्थलमा चेक इन पूरै…