इटहरी- केहि दिन अघी काठ्माण्डौ बारको चुनाबमामा कांग्रेस निकट कानुन व्यवसायीले नेकपा निकट कानुन ब्यबसायीहरुलाई पत्ता साफ बनाए सगै इटहरी उद्योग बाणिज्य संघको चुनाबमा पनि नेकपा निकट ब्यबसायीहरुको प्यानल नै पराजित भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ इटहरीको निर्वाचनमा नेपाली कांग्रेस निकट व्यवसायीहरु अत्यधिक मतले विजयी भएका हुन ।उद्योग र वाणिज्यतर्फ दुबै समुहमा कांग्रेस…